मंगलबार, १६ साउन २०८०, दोलखा । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ। बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो।