भदौ १६, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासँगको दोस्रो दिनको बयान सकिएको छ ।
महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।