आमा: मेरो जीवनको पहिलो तीर्थ

१ महिना अगाडि कृष्ण बुढाथोकी
चुल्होको धुवाँ र हातका ठेला, तिम्रो संघर्षको कथा, भित्र भित्रै गुम्सिएका, कति होलान् तिम्रा व्यथा। बिरामी हुँदा रातभरि, सिरानीमा टोलाउने तिम्रो आँखा,
थप पढ्नुहोस्

ए आमौ…

३ वर्ष अगाडि सिर्जना बस्नेत
ए आमौकसरी काट्यौ जिन्दगीको पाँच दशक तिमीले ?म त दुई दशक नपुग्दै थाकिसकेसपना देख्ने मनहरु पटकपटक मारिसके । ए आमौकतै विचलित नभ ई एकनसले कसरी अडिग रह्यौ तिमी ?मेरा त...
थप पढ्नुहोस्

सफलताको निम्ति साहस

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
यदि मैले चन्द्रमामा पाइलो टेक्ने प्रथम व्यक्ति को हुन् भनेर सोधे भने, प्रायः ले सहि जवाफ दिनुहुनेछ, -‘निल आर्मस्ट्रङ’। तर दोश्रो व्यक्ती को हुन भनि सोधेमा, म ठोकेरै भन्न सक्छु...
थप पढ्नुहोस्

बर्खे झरी

३ वर्ष अगाडि सिर्जना बस्नेत
टेका लगाई राखेको घर पहिरोले पुरिदियोकिनारामा बाँध लाएको खोला पनि थुनिदियो। बगिरहेको दोभान खोला सुसाउँदैछपरको तारे भिरले पहिरोलाई बोलाउँदैछभिरका ती ढुङ्गाहरु बेसीतिर झर्दै छन रेकुहिरोका साथीहरू बादल बन्दै छन रे।...
थप पढ्नुहोस्

अगाध प्रेमको प्रभाव

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
 भनिन्छ प्रेममा शक्ति हुन्छ। त्यो असिम शक्तिले सबैथोक परिवर्तन गरिदिन सक्छ। यहाँ म कुनै युवायुवतीको कहानी भन्न गइरहेको छैन। एउटा सानो प्रयोगको उदाहरण प्रस्तुत गर्न गइरहेको छु। लुथर बुरबाङ्क विख्यात...
थप पढ्नुहोस्

वर्षा..

३ वर्ष अगाडि सिर्जना बस्नेत
जब हरेक मनसुन सुरू हुन्छसुकेका डाँडाहरु पनि हरियाली हुनेछन्सल्ला, धुपी र पिपलुका हाँगाहरूले पालुवा फेर्नेछन्गृष्म ॠतुको आगमनसँगै नदी, ताल र खोलाहरू सुसाउनेछन्। गाईको गौचारन होस या केटाकेटी खेल्ने चउरढाक्नेछन् अनेक...
थप पढ्नुहोस्

सफल हुन छ भने किताब पढ्नुहोस् !

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
एउटा सुविख्यात भनाइ छ- रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन्। भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ। यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा लागू भएको...
थप पढ्नुहोस्

परदेशीको पिडा..

३ वर्ष अगाडि सिर्जना बस्नेत
खाडीमा काम गर्दा गर्दै घरको याद आयो र त रोएँसाहुको कचकच र त्यो तातो घाममा पसिना बगाउँदाअचानक आमाको याद आयो र त रोएँ। वर्षौदेखी घरको छानो फेर्ने मेरो रहरवर्षाले घर...
थप पढ्नुहोस्

आमा, म बोल्न सकिन..

३ वर्ष अगाडि सिर्जना बस्नेत
आमा,म बोल्न सकिनदाईको उमेरकाले मेरो शरिरलाई गिद्दे नजर लगाउँदागलत शब्दले मलाई बोलाईरहँदाहो आमा, म बोल्न सकिन। एकतिर इज्जत सम्झेरअनी तिमीले दिएको संस्कार सम्झेरअह आमा, म बोल्न सकिन। तिमी नै भनिदेउयो...
थप पढ्नुहोस्

कोचिदेउ जेलभित्र हर्क र बालेनलाई..

३ वर्ष अगाडि सिर्जना बस्नेत
लगाइदेउ हतकडी अनि कोचिदेउ जेलभित्रती हर्क र बालेनलाईयिनिहरूले अब देश बनाउने भएसबै जनतालाई आफ्नो हातमा लिने भएहाम्रो झुटो शासन सिध्याउने भए। यतिन्जेल जनतालाई जति ठग्नु ठगियोसोझा साझा जनतालाई लुट्नु लुटियोदेश...
थप पढ्नुहोस्