अन्लाईन बुलेटिन
फाल्गुन २५
काठमाडौ नेपाल
नेपालि फिल्म क्षेत्रका महानायकका रुपमा स्थापित नेपाली लोकके रुचाएका महानायक राजेस हमालको आफ्नै स्वरमा नया गीत सार्वजनिक हुदै ।
फाल्गुन २५ गते बुधबार आफ्नो फेस्बुक आइडिमा स्टाट्स लेख्दै राजेस हमालले आफुले गाएको गीत सार्वजनिक हुने कुरा बताउनु भएको छ ।
गाउले ठिटो बोलको गीतमा गोबिन्द भट्टको शब्द , सन्तोष श्रेष्ठकि संगीत रहेको छ भने गोपाल रसाइलिले गीतको एरेन्ज गर्नु भाको छ । त्यतै गीतमा रेकर्डिङको काम अजय सिह कार्कीले गर्नु भाछ भने मिक्सिङ श्याम स्वेत रसाइलीले गर्नु भाको छ ।
यता भिडियोको पाटो हेर्न हो भने गीतको निर्देशन देब्रेन्द पान्डेले गर्नु भाछ त्यतै गीतको क्यामेरा उत्सब दाहालले गर्नु भाको छ र गीतको प्रोडक्सन दिपेन गौतम माइकलले गर्नु भाछ ।

गीत यही शुक्रवार फाल्गुन २७ गते Garima Films YouTube Channel बाट महानायक राजेश हमाल को स्वर आउदै ।

