दोलखाको क्षैलुङ्ग गाउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वीर बहादुर घतानी विजयी भएका छन्। अध्यक्षमा निर्वाचित कांग्रेसका घतानीले ८ सय ६३ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वोंदी नेकपा एमालेका गोपी लाल तामाङले ८ सय १८ मत ल्याएका छन्।

May be an image of text that says 'निर्वाचन आयोग, नेपाल 9 स्थानीय तह सदस्य निर्वाचन, ૨०७੯ निर्वाचन अधिकृतको कार्यालय शैलुड गाडँपालिका काटाकुटी, दोलखा प.सं.:२०७८/७९ च.नं.: २०७९/०२/१ मित................. ................. शैलुड गाउंपालिकाको वडा न. १ अन्तर्गतको अन्तिम मत गणनाको परिणाम अध्यक्ष ऋ.स. उपाध्यक्ष निर्वाचन चिन्ह वडा अध्यक्ष जम्मा मत महिला सदस्य जम्मा मत वडा सदस्य जना जम्मा मत दलित महिला सदस्य जम्मा मत जम्मा मत ७६३ एक चिन्ह जम्मा मत ७९१ 5६० दुई चिन्ह जम्मा मत ७९६ 595 5६३ सुर्य रुख गोलाकार मित्र हसिया हथोडा कलम ढल्केको छाता आप 5०३ 5३५ ६३२ 5२७ 5३० ७९३ १० १ ४ १ २ १० १'