साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएका छन्।

दुई कम्पनीबीच मर्जरका लागि शुक्रबार (भदौ १५ गते) प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।

मर्जरका लागि हस्ताक्षर भएसँगै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राखिदिन अनुरोध गर्दै दुवै संस्थाले नेप्सेलाई पत्र लेखेका छन्।