काठमाडौंको शंखरापुर नगरपालिका – ९ को वडाध्यक्षमा नेपाली काँग्रेसका शहदेव श्रेष्ठ बिजयी
काठमाडौंको शंखरापुर नगरपालिका – ९ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका शहदेव श्रेष्ठ वडाध्यक्षमा बिजयी भएका छन् । ७ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम...
थप पढ्नुहोस्
