गुणस्तरहिन खाद्य पदार्थ विक्रीवितरण गर्ने बागमती प्रदेशका ४४ व्यवसायीविरुद्ध मुद्धा दायर
आईतवार, १६ भाद्र २०८१, हेटौंडा। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले ४४ व्यवसायी विरुद्ध मुद्धा दायर गरेको छ। कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट एक वर्षको अवधिमा गरिएको अनुगमन...
थप पढ्नुहोस्
