शिन्तामणी मुस्ताङको व्यवसाय विस्तार: ९ महिनामा गर्यो १३ करोड ६० लाखको कारोबार
काठमाडौं, असार १० मुस्ताङको मार्फामा सञ्चालित बहुचर्चित लक्जरियस रिसोर्ट ‘शिन्तामणी मुस्ताङ’ को मातृ कम्पनी मुस्ताङ माउन्टेन होमले चालु आर्थिक वर्षको ९ महिनामा १३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ।...
थप पढ्नुहोस्
