लेखक प्रोफाइल

अनलाईन बुलेटिन संवाददाता

कुल लेख: 580 वेबसाइट

अनलाईन बुलेटिन संवाददाता का लेखहरू

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि समाचार, समाज
हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा...
थप पढ्नुहोस्

संसाद चौधरी भन्छन्, सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्न सक्छ

३ वर्ष अगाडि अर्थ, बिजनेस, समाचार
नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले नेपालमा सफल रुपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताएका छन्। बिहीवार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै सांसद चौधरीले...
थप पढ्नुहोस्

एक वर्षमा एक करोड १३ लाखको ‘टुथपिक’ आयात

३ वर्ष अगाडि अर्थ, समाचार
मुलुकभर एक वर्षमा एक करोड १३ लाख रूपैयाँको ‘टुथपिक’ खपत भएको छ। भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने...
थप पढ्नुहोस्

बैंकहरूले आधार दरभन्दा कम ब्याजमा कर्जा प्रवाह गर्न पाउने

३ वर्ष अगाडि अर्थ, समाचार
बैंक तथा वित्तीय संस्थाहरूले अब आफ्नो आधार दर (बेस रेट)भन्दा पनि कम ब्याजदरमा कर्जा प्रवाह गर्न पाउने भएका छन्। शुक्रबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।...
थप पढ्नुहोस्

डलरको भाउ बढ्दा युरो र पाउण्डमा सामान्य गिरावट

आज विदेशी मुद्राको विनिमय दरमा थोरै घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ रहेको छ।...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि समाचार, समाज
हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक...
थप पढ्नुहोस्

२५ लाखभन्दा बढी ऋण लिनेलाई प्यान अनिवार्य

३ वर्ष अगाडि अर्थ, समाचार
 बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने भएको...
थप पढ्नुहोस्

सिटिजन्स बैंकको नाफा १०.४१ प्रतिशतले बढ्यो

३ वर्ष अगाडि अर्थ, समाचार
सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। असार मसान्तसम्म बैंकको नाफा १०.४१ प्रतिशतले बढेर २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ पुगेको छ।...
थप पढ्नुहोस्

तोलामा नौ सय रुपैयाँले घट्याे सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

३ वर्ष अगाडि अर्थ, समाचार
शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य यस दिन प्रतितोला नौ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
थप पढ्नुहोस्