लेखक प्रोफाइल

अनलाईन बुलेटिन संवाददाता

कुल लेख: 580 वेबसाइट

अनलाईन बुलेटिन संवाददाता का लेखहरू

कुथेली बुखरी स्मल हाइड्रोपावरको असार २६ गतेदेखि आइपीओ निष्काशन गर्ने

३ वर्ष अगाडि अर्थ, समाचार
कुथेली बुखरी स्मल हाइड्रोपावरले सर्वसाधरणका लागि असार २६ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो।...
थप पढ्नुहोस्

आज सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द

३ वर्ष अगाडि समाचार, समाज
सरकारले बकर इदको अवसरमा आज (असार १४ गते) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबारनै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार...
थप पढ्नुहोस्

बहुमतले बजेट पारित

३ वर्ष अगाडि अर्थ, समाचार
आगामी वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गरेको आगामी वर्षको बजेट बुधबार बहुमतले पारित भएको हो। बजेटको पक्षमा १४७ र...
थप पढ्नुहोस्

काठमाडौंमा तयार भयो दक्षिण एसियाकै पहिलो ‘स्काइ वाक टावर’, एक हजार शुल्क लाग्ने

३ वर्ष अगाडि अर्थ, पर्यटन, समाचार
काठमाडौंको कमलादीमा बनेको ‘स्काइ वाक टावर’ यही शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। वन्डर्स नेपालले २ अर्ब लगानी गरेर सञ्चालमा ल्याएको स्काइ वाकमा सर्वसाधारणलाई खुला गर्नका लागि सबै तयारी पुरा भएको...
थप पढ्नुहोस्

बुधबार नेप्सेमा करेक्सन

३ वर्ष अगाडि समाचार
बुधबार नेप्सेमा करेक्सन आएको छ। लगातार चार दिन नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो। बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेको छ।यस दिन नेप्से...
थप पढ्नुहोस्

प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

३ वर्ष अगाडि अर्थ, समाचार
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
थप पढ्नुहोस्

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

३ वर्ष अगाडि अर्थ, समाचार
अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार १३ गते बुधबार अन्तिम दिन हो। सीडीएसका अनुसार असार १२ गते साँझ ५ः०५ बजेसम्ममा यसमा ९ लाख ६ हजार १०८ जनाले ९९...
थप पढ्नुहोस्

अपि पावरले तोक्यो बुक क्लोजको मिति, हकप्रद सेयर जारी गर्दै

३ वर्ष अगाडि अर्थ, समाचार
अपि पावर कम्पनीले आगामी असार २२ गते बुक क्लोज गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। उक्त निर्णय...
थप पढ्नुहोस्

चिनियाँ अर्बपति ज्याक मा नेपालमा

चिनियाँ व्यवसायी तथा अलिबाबा समूहका संस्थापक एवं कार्यकारी अध्यक्ष ज्याक मा नेपाल आएका छन्। मंगलबार दिउँसो बोइङ ७३७ म्याक्स प्राइभेट जेट विमानमार्फत चिनियाँ अर्बपति ज्याक मा नेपाल आएका हुन्। ज्याक...
थप पढ्नुहोस्

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

३ वर्ष अगाडि समाचार, समाज
सरकारले असार १४ गते सार्वजनिक विदा दिने भएको छ। इस्लाम धर्मावलम्बीहरुकोको पर्व बकर इद परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो। गृहमन्त्रालयले विदाको बारेमा जानकारी दिएको छ।
थप पढ्नुहोस्