नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण पुष्टि
नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स)को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा एक जना विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टि भएको बताए।...
थप पढ्नुहोस्
