लेखक प्रोफाइल

अनलाईन बुलेटिन संवाददाता

कुल लेख: 580 वेबसाइट

अनलाईन बुलेटिन संवाददाता का लेखहरू

सेयर बजारको वृद्धिमा निरन्तरता

३ वर्ष अगाडि अर्थ, समाचार
मंगलबारदेखि बढेको सेयर बजारले आज पनि निरन्तरता दिएको छ। बिहीबार नेप्से परिसूचक ७.२७ अंकले बढेको छ। आज नेप्से ०.३८ प्रतिशतले बढेर १९३९.६१ बिन्दुमा बन्द भएको हो। बिहीबार नेप्से परिसूचक बढे...
थप पढ्नुहोस्

यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

३ वर्ष अगाडि अर्थ, बिजनेस, समाचार
यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको एफपीओ बिहीबार बाँडफाँट गरेको हो। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
थप पढ्नुहोस्

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ वर्ष अगाडि अर्थ, समाचार
बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
थप पढ्नुहोस्

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

३ वर्ष अगाडि अर्थ, समाचार
नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ...
थप पढ्नुहोस्

नेपाल हस्पिटालिटी एण्ड होटल लिमिटेडले आइपीओ ल्याउने

३ वर्ष अगाडि अर्थ, बिजनेस, समाचार
होटल तथा पर्यटन क्षेत्रको कम्पनी नेपाल हस्पिटालिटी एण्ड होटल लिमिटेडले साधारण सेयर (आइपीओ) ल्याउने भएको छ। यसका लागि वार्षिक साधारण सभा आह्‍वान गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार भएको बैठकले...
थप पढ्नुहोस्

नेपाल रिपब्लिका मिडियाको पहिलो चरणको आईपिओ बाँडफाँड, यसरी हेर्नुस नतिजा

३ वर्ष अगाडि अर्थ, बिजनेस, समाचार
नेपाल रिपब्लिका मिडिया लिमिटेडले पहिलो चरणको आईपिओ अर्थात वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले...
थप पढ्नुहोस्

भारतसँग गतिलो सम्झौता नहुने बुझेपछि भ्रमणमा गइनँ : पर्यटनमन्त्री किराती

३ वर्ष अगाडि राजनीति, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीच उपलब्धिजनक सम्झौता नहुने बुझेरै भारत भ्रमणमा नगएको बताएका छन्। काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...
थप पढ्नुहोस्

समीक्षाले रेकर्ड गरिन् दुई दिनमै १२ गीत

३ वर्ष अगाडि मनोरंजन, समाचार
गायिका समीक्षा अधिकारीले दुई दिनमा सातवटा गीत रेकर्ड गरेकी छन्। सोमबार ७ वटा गीत रेकर्ड गरेकी उनले मंगलबार पनि त्यही रफ्तारमा गीत रेकर्ड गरेकी हुन्। मंगलबार उनले ५ वटा गीत...
थप पढ्नुहोस्

आज पनि प्रतिनिधि सभामा बजेटमाथिको छलफल

३ वर्ष अगाडि राजनीति, समाचार
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल हुनेछ।...
थप पढ्नुहोस्

जगदम्बा मोटर्सले विद्युतीय स्कुटर बजारमा ल्याउँदै, तोकियो मूल्य

३ वर्ष अगाडि अर्थ, बिजनेस, समाचार
टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विद्युतीय स्कुटर आई-क्युब इभी ल्याउने भएको छ। यसको मूल्य नेपाली बजारमा ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ। यो स्कुटर ४.४ किलोवाट क्षमताको...
थप पढ्नुहोस्