वैदेशिक रोजगार विभागले गर्यो दुई म्यानपावर कम्पनीलाई निलम्बन
वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनी ओमेगा इन्टरनेसन र अक्सन इन्टरनेसनललाई निलम्बन गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै दुवै कम्पनीलाई कारबाहीस्वरुप निलम्वन गरेको जनाएको हो। विभागबाट अनुमति नलिई दक्ष...
थप पढ्नुहोस्
