मौसम बिग्रियो, पर्यटकलाई उच्च क्षेत्रमा नजान टानको चेतावनी!
काठमाडौँ – पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई तत्काल यात्रा नगर्न आग्रह गरेको छ।...
थप पढ्नुहोस्
