लेखक प्रोफाइल

सिर्जना बस्नेत

कुल लेख: 20

सिर्जना बस्नेत का लेखहरू

ए आमौ…

३ वर्ष अगाडि साहित्य
ए आमौकसरी काट्यौ जिन्दगीको पाँच दशक तिमीले ?म त दुई दशक नपुग्दै थाकिसकेसपना देख्ने मनहरु पटकपटक मारिसके । ए आमौकतै विचलित नभ ई एकनसले कसरी अडिग रह्यौ तिमी ?मेरा त...
थप पढ्नुहोस्

बर्खे झरी

३ वर्ष अगाडि साहित्य
टेका लगाई राखेको घर पहिरोले पुरिदियोकिनारामा बाँध लाएको खोला पनि थुनिदियो। बगिरहेको दोभान खोला सुसाउँदैछपरको तारे भिरले पहिरोलाई बोलाउँदैछभिरका ती ढुङ्गाहरु बेसीतिर झर्दै छन रेकुहिरोका साथीहरू बादल बन्दै छन रे।...
थप पढ्नुहोस्

वर्षा..

३ वर्ष अगाडि साहित्य
जब हरेक मनसुन सुरू हुन्छसुकेका डाँडाहरु पनि हरियाली हुनेछन्सल्ला, धुपी र पिपलुका हाँगाहरूले पालुवा फेर्नेछन्गृष्म ॠतुको आगमनसँगै नदी, ताल र खोलाहरू सुसाउनेछन्। गाईको गौचारन होस या केटाकेटी खेल्ने चउरढाक्नेछन् अनेक...
थप पढ्नुहोस्

परदेशीको पिडा..

३ वर्ष अगाडि साहित्य
खाडीमा काम गर्दा गर्दै घरको याद आयो र त रोएँसाहुको कचकच र त्यो तातो घाममा पसिना बगाउँदाअचानक आमाको याद आयो र त रोएँ। वर्षौदेखी घरको छानो फेर्ने मेरो रहरवर्षाले घर...
थप पढ्नुहोस्

आमा, म बोल्न सकिन..

३ वर्ष अगाडि साहित्य
आमा,म बोल्न सकिनदाईको उमेरकाले मेरो शरिरलाई गिद्दे नजर लगाउँदागलत शब्दले मलाई बोलाईरहँदाहो आमा, म बोल्न सकिन। एकतिर इज्जत सम्झेरअनी तिमीले दिएको संस्कार सम्झेरअह आमा, म बोल्न सकिन। तिमी नै भनिदेउयो...
थप पढ्नुहोस्

कोचिदेउ जेलभित्र हर्क र बालेनलाई..

३ वर्ष अगाडि साहित्य
लगाइदेउ हतकडी अनि कोचिदेउ जेलभित्रती हर्क र बालेनलाईयिनिहरूले अब देश बनाउने भएसबै जनतालाई आफ्नो हातमा लिने भएहाम्रो झुटो शासन सिध्याउने भए। यतिन्जेल जनतालाई जति ठग्नु ठगियोसोझा साझा जनतालाई लुट्नु लुटियोदेश...
थप पढ्नुहोस्

गुम्सिएका भावनाहरू..

३ वर्ष अगाडि साहित्य
न कसैलाई भन्न सकेँन कसैलाई सुनाउन सकेँमनमा गुम्सिएका भावनाहरू केबल मनमै राखिरहेँ। दुखेको त मन थियो तरयी आखाँबाट आँशु झरिरहेशब्दहरू निस्केनन् यी ओठबाटकेबल आँशुका ढिक्का खसिरहे। अनेक पिडाहरूले पिरोलिएको यो...
थप पढ्नुहोस्

जब साथीहरूसँग गोदावरी गाउँपालिका पुगे..

३ वर्ष अगाडि साहित्य
अघिल्लो महिनाको एकदिन। साझतिर, मोबाइल चलाइरहेकी थिएँ। त्यहीबेला म्यासेजको घण्टी बज्यो। कलेजको भाइबर ग्रुपमा म्यासेज आएको रहेछ। म्यासेजमा लेखिएको थियो, ‘भोलि बिहान ६:१० मा सबैजना कलेज आइपुग्नु।’ यो म्यासेज मेरा...
थप पढ्नुहोस्

स्वस्थ रहन हरेक बिहान गर्नुस यी काम

३ वर्ष अगाडि जीवनशैली, विचार
हरेक बिहान उठ्नसाथ ओछ्यान सफा गर्नुस्। अनुहार धुन कहिल्यै नबिर्सनुस्। यसले तपाईको दिमागलाई जगाउँछ। कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन्। नियमित रूपमा शौचलय जाने बानी बसाल्नुस।...
थप पढ्नुहोस्

आमा, तिमीलाई सम्झिरहेछु..

३ वर्ष अगाडि साहित्य
आमा,फाटेका ति चोलीका फेर सियौ कि सियनौधुस्रो र फुस्रो कपाल धोयौ को धोएनौ। मेरा लागि सङ्घर्ष गर्दा फुटेका ती हातहरूमेरै चिन्तामा अनिदो बसेका ति रातहरूसम्झिरहेछु, आज पनि त्यी आँखाहरू सुतेकी...
थप पढ्नुहोस्