बागमती प्रदेश सभामा ७ सांसद जित्यो राप्रपाले, समानुपातिकतर्फ तेस्रो ठूलो दल
काठमाडौं, मंसिर ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभामा ७ सिटमा जित हात पारेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म मत परिणाम आएका ५६ सिटमध्ये ७ सिट राप्रपाले जितेको हो। राप्रपाले...
थप पढ्नुहोस्
