वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन : बाबुराम भट्टराई
साउन २२, दोलखा । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन् । उनले देशमा अझै पुँजीवादी,साम्यवादी र...
थप पढ्नुहोस्
