श्रमिकले एक घण्टा काम गरे ९५ रुपैयाँ पारिश्रमिक पाउने
शुक्रबार, ०१ भदौ २०८०, दोलखा । आंशिक समय मात्र काम गर्ने श्रमिकहरुले प्रतिघण्टा ९५ रुपैयाँ न्युनतम पारिश्रमिक पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक बिहीबार...
थप पढ्नुहोस्
