काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक गाडीको न्यूनतम भाडा १९ रुपैयाँ

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
काठमाडौं उपत्यकामा चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा १९ रुपैयाँ तोकिएको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएसँग नयाँ भाडा तोकिएको हो। यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने...
थप पढ्नुहोस्

बागमती प्रदेशमा सवारी भाडा घट्यो

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
बागमती प्रदेश सरकारले सवारी भाडा घटाएको छ। डिजेलको मूल्य घटेसँगै बागमती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो। यसअघि ५ किलोमिटरसम्मको सवारी भाडा २० रूपैयाँ काय गरिएकामा १ रूपैयाँ घटाएर...
थप पढ्नुहोस्

हिउँ पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा

३ वर्ष अगाडि बुलेटिन संवाददाता
पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो...
थप पढ्नुहोस्

क्वालालाम्पुर–भैरहवाको हवाई भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो

३ वर्ष अगाडि बुलेटिन संवाददाता
११ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब...
थप पढ्नुहोस्

आइतबारसम्मका लागि नेप्से बन्द

३ वर्ष अगाडि बुलेटिन संवाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक बिदा भएको कारण शेयर बजार...
थप पढ्नुहोस्

आज पनि घट्यो सुनचाँदीको मूल्य

३ वर्ष अगाडि बुलेटिन संवाददाता
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासङ्घले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँ घटेको जनाएको छ ।...
थप पढ्नुहोस्

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
थप पढ्नुहोस्

१६ अंकले बढ्यो नेप्से

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
बुधबार नेप्से परिसूचक १६.४९ अंकले बढेको छ। यस दिन नेप्से ०.८५ प्रतिशतले बढेर १९५९.१२ बिन्दुमा पुगेको छ। नेप्से परिसूचक बढेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन...
थप पढ्नुहोस्

नेपाल एयरलाइन्सले सिड्नी विमानस्थलमा उडानका लागि पायो स्लट

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा २ उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको...
थप पढ्नुहोस्

कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार शेर्पा मंगलबार बिहान साढे ९ बजे २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।...
थप पढ्नुहोस्