पर्यटन मजदुरको पारिश्रमिक बढ्यो
पर्यटन मजदुरको पारिश्रमिक बढ्ने भएको छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार पाँच वर्षपछि पर्यटन मजदुरको पारिश्रमिक बढ्न लागेको हो। टानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बढेको पारिश्रमिक आगामी...
थप पढ्नुहोस्
