यसपाली रासायनिक मल अभाव हुँदैन: कृषिमन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले यसपाली रासायनिक मल अभाव नहुने बताएका छन्। मन्त्री भुसालले यस वर्षका लागि मल खरिद गरिसकेको भन्दै अभाव नहुने बताएका हुन्। शनिबार भक्तपुरमा नेकपा...
थप पढ्नुहोस्
