सहकारी पीडितको प्रदर्शन, बचत फिर्ता गराइदिन माग

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। सहकारीबाट ठगिएका पीडितहरूले सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका...
थप पढ्नुहोस्

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ। गत कारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा...
थप पढ्नुहोस्

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ। त्यस्तै ग्याँसको मूल्य भने घटेर आएको छ। नेपाल आयल निगमलाई बिहीबार बिहान भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा...
थप पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ। भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी...
थप पढ्नुहोस्

भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
भारत विहारको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ। विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको हो। भारत भ्रमणमा रहेका...
थप पढ्नुहोस्

पाँच महिनामा चार लाख बढी विदेशी पर्यटक भित्रिए

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सन् २०२३ को पाँच महिनामा ४ लाख ४ हजार २ सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि मे महिनासम्म सो संख्यामा पर्यटक...
थप पढ्नुहोस्

१६ अंकले बढ्यो नेप्से

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बजेट पछि लगातार घटेको सेयर बजार बिहीबार भने १६.५४ अंकले बढेको छ। यस दिन नेप्से ०.८९ प्रतिशतले बढेर...
थप पढ्नुहोस्

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज...
थप पढ्नुहोस्

सेयर लगानीकर्ताले बिहीबार आन्दोलन घोषणा गर्ने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सेयर लगानीकर्ताहरूले बिहीबार (भोलि)आन्दोलन घोषणा गर्ने भएका छन्। नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी व्यवस्था गरिएको विरोधमा भोलि आन्दोलन गर्न लागेका हुन्। सेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक...
थप पढ्नुहोस्

शेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
आज बुधबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ को बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबारमा आएका २६२ कम्पनीका ८७ लाख ३६ हजार...
थप पढ्नुहोस्