आज सुन तस्करीका अभियुक्त विरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, ३१ भदौ २०८०, दोलखा। ६१ किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार आरोपीहरु विरुद्ध मुद्दा दर्ता भएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले बुझाएको अनुसन्धान...
थप पढ्नुहोस्

६१ किलो सुन तस्करीको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाइयो

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, २७ भदौ २०८०, काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बुझाएको छ। सिआइबीले बुधबार जिल्ला...
थप पढ्नुहोस्

मलद्धारमा कालो टेपले बेरिएको एक किलो सुन, काभ्रेपलाञ्चोकका तीन युवक प्रहरीको नियन्त्रणमा

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, २७ भदौ २०८०, काठमाडौँ। एक किलो सुन तस्करी प्रकरणमा काभ्रेपलाञ्चोकका तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका बाबुलाल दोङ, ३३ वर्षीय जगत लामा र सोही जिल्लाको महाभारत गाउँपालिकाका...
थप पढ्नुहोस्

एक किलो सुन तस्करी प्रकरणः पक्राउ पर्नेको संख्या ३ पुग्यो

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, २७ भदौ २०८०, दोलखा। एक किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुबईबाट सुन तस्करी गरेर ल्याउने कार्यमा संलग्न रहेको आरोपमा...
थप पढ्नुहोस्

६० किलो सुन प्रकरण : अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइने

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, २७ भदौ २०८०, दोलखा। लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले हङकङबाट ल्याइएको झण्डै ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल...
थप पढ्नुहोस्

बैतेश्वरमा तितेपातीको व्यवसायिक खेतीः विदेश निर्यात गर्ने तयारी

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, २६ भदौ २०८०, दोलखा। दोलखाको बैतेश्वर गाउँपालिकामा तितेपातीको व्यवसायिक खेती गरी विदेश निर्यात गर्ने तयारी गरिएको छ। थोरै लगानीमा आम्दानी लिन सकिने तथा बाँझो जमिनलाई सदुपयोग गर्ने लक्ष्यका साथ...
थप पढ्नुहोस्

तस्करी भएको ६१ किलो सुनको बिल नक्कली रहेको खुलासा

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, २६ भदौ २०८०, दोलखा। राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन नेपाल भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको ‘एयर वे बिल’ नक्कली रहेको खुलासा भएको...
थप पढ्नुहोस्

महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २५ भदौ २०८०, दोलखा। काठमाडौँ महानगरपालिकाले तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना राखेको छ। सिनियर म्यानेजमेन्ट टीम एमएमटीको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यी काम...
थप पढ्नुहोस्

ठूला पुँजीपतिहरुलाई खोजेर लगानी गर्ने बैंकहरुले गरीबलाई ऋण प्रवाह गरेका छैनन् : एमाले अध्यक्ष ओली

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २५ भदौ २०८०, दोलखा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरे। ठूला पुँजीपतिहरुलाई खोजेर अर्वौं लगानी गर्ने बैंकहरुले अझै...
थप पढ्नुहोस्

कालिञ्चोक मन्दिरको भेटी व्यवस्थापनका लागि ३८ लाखको ठेक्का

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २५ भदौ २०८०, दोलखा। दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरको भेटी व्यवस्थापनका लागि ३८ लाखमा ठेक्का सम्झौता भएको छ। स्थानीय अक्कल बहादुर तामाङले कालिञ्चोक भगवती मन्दिरको भेटि व्यवस्थापन...
थप पढ्नुहोस्