अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर...
थप पढ्नुहोस्

माण्डु हाइड्रोपावरको आइपिओ बिक्री खुला

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरले आज (आइतबार) देखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट...
थप पढ्नुहोस्

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ खरिद–बिक्री?

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
आइतबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबारदेखि सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय...
थप पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ। सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको...
थप पढ्नुहोस्

अपर तामाकोशीको हकप्रद शेयर : कम्पनी लगातार घाटामा, लाभांशका लागि वर्षौ कुर्नु पर्ने

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरको बारेमा यति बेला दोलखालीको चासो बढेको छ। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अपर...
थप पढ्नुहोस्

चिनी निर्यातमा प्रतिबन्ध लगाउने भारतको तयारी

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। उत्पादनमा कमी आएको कारण निर्यात प्रतिबन्ध लगाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यसपटक उखुको बाली राम्रो नभएकाले अर्को सिजन...
थप पढ्नुहोस्

सन नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँड हुने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ। विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आगामी आइतबार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधबार शेयर बाँडफाँड गर्ने तयारी भइरहेको...
थप पढ्नुहोस्

शुक्रबार सुनको मूल्य स्थिर

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो। नेपाल...
थप पढ्नुहोस्

भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय...
थप पढ्नुहोस्

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ। दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ। काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको...
थप पढ्नुहोस्