एक वर्षमै भित्रियो सवा २ खर्ब बढी रेमिट्यान्स, वैदेशिक रोजगारीमा जाने ४०.३ प्रतिशत बढे
नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीले एक वर्षमै २ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ बढी रेमिट्यान्स पठाएका छन्। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय...
थप पढ्नुहोस्
