नयाँ प्रविधि तय, सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा
साउन ११, काठमाडौ । बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने...
थप पढ्नुहोस्
