हिमालय एयरलाइन्सको टिकट अब अनलाइनबाटै
हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ सुरू गरेको छ। एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइबिई) सेवा सुरू गरेको हो। यसबाट ग्राहकले डेस्कटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार हिमालयको वेबसाइट मा गएर टिकट बुकिङ गर्न सक्ने...
थप पढ्नुहोस्
