घोराही सिमेन्टको आइपीओ आजदेखि पुनः बिक्री खुला

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
 घोराही सिमेन्टले प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला गरेको छ। कम्पनीले आज (असार २२ शुक्रबार)देखि आइपीओ पुनः बिक्री खुला गरेको हो। यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त...
थप पढ्नुहोस्

चीनतर्फ भन्सार नाकामा सहज बनाउन जुत्ता चप्पल व्यवसायीको माग

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
चीनबाट आउने सामान भन्सार सहज बनाउन माग गर्दै जुत्ता चप्पल व्यवसायीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार नेपाल जुत्ता चप्पल आयात संघले पछिल्लो एक सातादेखि चीनबाट आउने जुत्ता चप्पल...
थप पढ्नुहोस्

७ नयाँ ब्रोकरले नेप्सेबाट पाए सदस्यता

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज ७ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ। बुधबार बसेको नेप्सेको  संचालक समितिको बैठकले नयाँ ब्रोकरहरुलाई सदस्यता प्रदान गर्ने निर्णय गरे अनुसार आज नेप्सेले ७...
थप पढ्नुहोस्

नेप्से स्थिर, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक स्थिर रहेको छ। बुधबार ३९.२६ अंकले घटेर २०४९ बिन्दुमा बन्द भएको सेयर बजार बिहीबार पनि सोही बिन्दुमा पुगेर बन्द भएको हो। दिनभर...
थप पढ्नुहोस्

एसईईको नतिजा प्रकाशित

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
एसईईको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७९ मा लिएको एसईईको नतिजा आज प्रकाशित गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था...
थप पढ्नुहोस्

क्यानका महानिर्देशकलाई दोस्रोपटक ३ दिने स्पष्टीकरण

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २१ असार २०८०दोलखा । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अर्को ३ दिने स्पष्टीकरण सोधिएको छ। यस अघि...
थप पढ्नुहोस्

हर्कलाई भेटेपछि ५ महिनामै एलिजाले लिइन् राजनीतिबाट सन्न्यास

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २१ असार २०८०दोलखा । एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी छिन । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग...
थप पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २१ असार २०८०दोलखा । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभि व्यक्तिलाई लिएर राजीनामा मागेको बारे छलफल गरिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको...
थप पढ्नुहोस्

अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार २२ गते, शुक्रबार, बुकक्लोज गर्दैछ यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई...
थप पढ्नुहोस्

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ किनबेच?

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ।  बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका...
थप पढ्नुहोस्