पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ५ रुपैयाँले घट्यो

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा...
थप पढ्नुहोस्

२०७५.९७ बिन्दुमा नेप्से

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सोमबार पनि नेप्से घटेको छ। आज नेप्से २१.३२ अंकले घटेर २०७५.९७ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ५...
थप पढ्नुहोस्

घट्यो सुनको मूल्य

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
थप पढ्नुहोस्

गभर्नर र सीएनआईबीच भेटवार्ता, अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति ल्याउन आग्रह

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको ह। छलफलमा...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको...
थप पढ्नुहोस्

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। गएराती १२ बजे देखि बन्द भएको सो सडक खण्डमा पहिरो पन्छाएपछि आज साँझ ५ः४५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको डिभिजन...
थप पढ्नुहोस्

भारतबाट घटेर आयो ग्यासको मूल्य

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको...
थप पढ्नुहोस्

५३ अंकले घट्यो नेप्से

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
आइतबार नेप्से ५३.७० अंकले घटेको छ। यस दिन नेप्से २.५० प्रतिशतले घटेर २०९७.२९ बिन्दुमा पुगेको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन...
थप पढ्नुहोस्

श्री एयरलाइन्सले आज उडान नगर्ने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको बताएको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच...
थप पढ्नुहोस्

प्रतितोला पाँच सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी...
थप पढ्नुहोस्