यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ।...
थप पढ्नुहोस्

शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति...
थप पढ्नुहोस्

काठमाडौँ महानगरमा ‘प्लस टु’ मा आफूखुसी शुल्क लिन नपाउने

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ असार २०८०दोलखा । काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ । महानगरपालिकाले शुल्क माथि नियमन गर्दै २०८०–०८१ का लागि कक्षा ११ मा के...
थप पढ्नुहोस्

मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ असार २०८०दोलखा । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ...
थप पढ्नुहोस्

पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ असार २०८०दोलखा । काठमाडौँ महानगर भित्र रहेको राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातनापीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका...
थप पढ्नुहोस्

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव नेपाल आउँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ असार २०८०दोलखा । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव आज नेपाल आउँदै छन् । राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन...
थप पढ्नुहोस्

सरकारले सुरक्षा नदिए सम्पूर्ण सेवाहरू बन्द गर्छौं: लघुवित्त बैंकर्स संघ

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल लघुवित्त बैंकर्स संघले सरकारबाट शान्ति सुरक्षाको प्रत्याभूति नभए लघुवित्तका सम्पूर्ण सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ। संघले आइतबार पत्रकार सम्मेलन गर्दै लघुवित्त क्षेत्रमा अराजक गतिविधिहरु निरन्तर चली रहने, राज्यको...
थप पढ्नुहोस्

११ अंकले बढ्यो बजार, शिवम र सोल्टीमा लगानीकर्ताको आकर्षण

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेको छ। यस दिन नेप्से ०.५५ प्रतिशतले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत...
थप पढ्नुहोस्

पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव ढकालविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध करिब डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा चलाएको छ। पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार...
थप पढ्नुहोस्

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, यसरी हेर्नुस नतिजा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल रिपब्लिक मिडियाको आइपीओ आज सोमबार (असार ११ गते) बाँडफाँट भएको छ। यसमा ३ लाख ६१ हजार ९८९ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। यस्तै,...
थप पढ्नुहोस्