मंगलबार २६ अंकले घट्यो नेप्से
मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घटेको छ। यस दिन नेप्से १.२७ प्रतिशतले घटेर २०६४.८३ बिन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।...
थप पढ्नुहोस्
