आजदेखि नयाँ ऐन अनुसार नागरिकता दिइँदै
आइतबार (आज)देखि नयाँ नागरिकता ऐन अनुसार नागरिकता प्रमाणपत्र वितरण सुरु हुने भएको छ। गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न...
थप पढ्नुहोस्
