बागमती प्रदेशका सवारी कार्यालयमा तीन दिनदेखि सेवा ठप्प, सेवाग्राही मर्कामा
मङगलबार, २९ श्रावण २०८१, हेटौँडा। बागमती प्रदेशका सवारी कार्यालयहरुमा तीन दिनदेखि सेवा ठप्प भएको छ। बागमती प्रदेशको भेहिकल रजिस्ट्रेसन सिस्टम बीपी–भीआरएस प्रणालीमा समस्या देखिएपछि प्रदेश भित्रका सवारी कार्यालयहरुको सेवा ठप्प...
थप पढ्नुहोस्
