सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
२०८० जेष्ठ १०, बुधबारदोलखा । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्...
थप पढ्नुहोस्
