रामसहायलाई लिङ्देनको आश्वासन–पार्टीमा छलफल गरेर जानकारी गराउँछु
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावमा सहयोग गर्न आग्रह गरेका छन् । जसपाका अन्य नेताहरुसहित लिङ्देनलाई...
थप पढ्नुहोस्
