नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरियो

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। एसियाली खेलकुदमा नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ। हाङझाउ एसियाली खेलकुद अन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाट...
थप पढ्नुहोस्

महिला भलिबलमा नेपाल पराजित

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित भएको छ। देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को...
थप पढ्नुहोस्

इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटनद्वारा म्यान्चेस्टर सिटी पराजित

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको शत प्रतिशत विजयी यात्रामा पूर्णविराम लागेको छ। सिजनको सातौं खेलमा म्यान्चेस्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले हराएको हो। वुल्भ्सलाई...
थप पढ्नुहोस्

सुनसरीमा गाँजासहित ६ जना पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट गाँजासहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले १ सय २० किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । चतरा पुलबाट बराह मन्दिर...
थप पढ्नुहोस्

माल्दिभ्समा मोहोमद मुइजी राष्ट्रपतिमा निर्वाचित

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। एजेन्सी। माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजी निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई हराउँदै मुइजी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। २...
थप पढ्नुहोस्

मणिपालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अस्पतालमा आइतबार बिहान उपचारका लागि...
थप पढ्नुहोस्

मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताए। हिजो शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महतले देशको आर्थिक अवस्था सुधारोन्मुख...
थप पढ्नुहोस्

काठमाडौं उपत्यकामा आजदेखि सडक सुरक्षा तथा ट्राफिक सप्ताह सुरु

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। काठमाडौं उपत्यकामा आजदेखि सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रम सञ्चालन हुने भएको छ। ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले सडक सुरक्षा तथा ट्राफिक सचेतना...
थप पढ्नुहोस्

आज यी प्रदेशमा वर्षाको सम्भावना

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम...
थप पढ्नुहोस्

प्रधानमन्त्रीकाे भ्रमण सोचेभन्दा राम्रो, दुई देश बिचमा भएका सम्झौता कार्यान्वयन गर्न चुनौतीपूर्ण

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीन भ्रमणबाट स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण सोचेको भन्दा पनि राम्रो भएको दाबी गरेका छन्। भ्रमणमा भएका...
थप पढ्नुहोस्