मोरक्को भूकम्प : मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, २४ भदौ २०८०, एजेन्सी मोरक्को। मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ। भूकम्पमा परी कम्तीमा एक हजार चार...
थप पढ्नुहोस्

वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताए। हिजो बिहीवार संसदको शिक्षा, स्वास्थ्य...
थप पढ्नुहोस्

वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा  आज शोक बिदा

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा। काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ। महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने...
थप पढ्नुहोस्

गहिरो चिन्तन

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा।आजभोलि तिमीकतै आफ्नो भविष्यको गहिरो चिन्तनमालागेकी छौ,।एक्लोपन र परिबन्धहरुमा रूमालिएकी छौ।हाँस्न बिर्सेिएर निराशामाआशाको किरणहरू बाल्न खोज्दै छौ।धैर्यताहरूलाई पनि सवाल गर्दै छौ।के थाहा भविष्यतर पनि गहिरो चिन्तनमा...
थप पढ्नुहोस्

२०औँ निजामती सेवा दिवसमा ४० कर्मचारी पुरस्कृत

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा। आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि.सं. २०६२ भदौ २२ गतेबाट मात्र...
थप पढ्नुहोस्

नेपाल आइपुग्यो अमेरिकी वायुसेनाको जहाज

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा। १२ सदस्यीय टोलीसहित अमेरिकी वायु सेनाको जहाज नेपाल आइपुगेको छ। भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली हिजो बिहिबार काठमाडौँ...
थप पढ्नुहोस्

बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा। बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी छोनामको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। केही दिन अघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज...
थप पढ्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मन्त्री बनाउन अदालतको परमादेश

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त भएका हुन्। यसैगरी, प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका...
थप पढ्नुहोस्

तामाकोशीमा फेला परेको शव मेलुङकी महिलाको भएको

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा। तामाकोशी नदीमा तीन दिन अघि फेला परेको बेवारिसे शव दोलखाकी एक महिलाको रहेको छ। सो शव दोलखाको मेलुङ गाउँपालिका ४ की ७७ वर्षीया कर्णमाया अधिकारी...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २२ भदौ २०८०, दोलखा। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो...
थप पढ्नुहोस्