हामी सदनमा कुरा उठाउँछौं, प्रधानमन्त्री फेसबुकमा जवाफ दिनुहुन्छ: ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नदेखिएको भन्दै कडा आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई निरन्तर...
थप पढ्नुहोस्
