राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धिमूलक र परिणामुखी बनाउन सरकारको आह्वान

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रुपमा मनाउने भएको छ। आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस...
थप पढ्नुहोस्

स्पेनले उचाल्यो महिला विश्वकप फुटबलको उपाधि

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो। खेलको पहिलो हाफको २९ औं मिनेटमा गरेको गोलले नै स्पेनलाई विजयी...
थप पढ्नुहोस्

नागढुङ्गादेखि मुग्लिनसम्म ९५ किमि सडक स्तरोन्नति हुँदै

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ। सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको...
थप पढ्नुहोस्

जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकाल ५ वर्षका लागि पुनः...
थप पढ्नुहोस्

एसिया कपमा नेपालको प्रतिद्वन्द्वी पाकिस्तानले पायो विश्व क्रिकेटमा पहिलो वरीयता

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । तीन दिनपछि सुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान पहिलो वरीयताप्राप्त राष्ट्रको रूपमा सहभागी हुने भएको छ। अफगानिस्तानविरुद्दको शृङ्खला ३—०ले जितेपछि पाकिस्तान एक दिवसीय...
थप पढ्नुहोस्

१८ वर्षपछि एसिया कप हेर्न पाकिस्तान जाँदै बीसीसीआईका अध्यक्ष रोजर बिनी

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । आफ्ना खेलाडीलाई पाकिस्तान पठाउन अस्वीकार गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अध्यक्ष र उपाध्यक्ष भने एसिया कप हेर्न पाकिस्तान जाने भएका छन्। पाकिस्तान...
थप पढ्नुहोस्

सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन्। सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान...
थप पढ्नुहोस्

गाई-गोरुको हत्या गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याउन मधेसी आयोगको माग

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । गाई गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही गर्न मधेसी आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ। आयोगले...
थप पढ्नुहोस्

१० वटा समितिको सभापतिमा ११ जनाको उम्मेदवारी

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ। समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी...
थप पढ्नुहोस्

राप्रपाले बोलायो संसदीय दलको बैठक

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। अहिले केहीबेरमा संसदीय दलको बैठक बस्न लागेको नेता धवलशमशेर राणाले जानकारी दिए। संसदीय समितिको सभापति निर्वाचनलाई...
थप पढ्नुहोस्