दुई जिल्ला हेर्ने भेटेरिनरी चरिकोटअस्पताल डेढ बर्षदेखि निमित्तको भरमा, दरवन्दीका कर्मचारी पनि छैनन्

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०८ भदौ २०८०, दोलखा । बागमती प्रदेश सरकारले दुई जिल्ला हेर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटलाई कर्मचारी विहीन भएको छ। लामो समयदेखि कार्यालय प्रमुख विहीन रहेको...
थप पढ्नुहोस्

गौहत्याविरुद्ध प्रदर्शन गर्ने पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०८ भदौ २०८०, दोलखा । गाई हत्याको विरुद्धमा प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका संयोजकसहित पाँच जना बानेश्वरबाट पक्राउ परेका छन्। गौहत्या गर्नेमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्दा प्रहरीले पक्राउ...
थप पढ्नुहोस्

पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०८ भदौ २०८०, bf]nvf . हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत...
थप पढ्नुहोस्

ट्याक्टर दुर्घटनामा दुई घाइते

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०८ भदौ २०८०, दोलखा । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ दोबाटेमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहिबार साँझ करिव ५ बजे ना १ त २७६९...
थप पढ्नुहोस्

सात महिनामा काठमाडौंमा हराए ११ हजार मोबाइल

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
ढ्दो बेरोजगारी र आर्थिक संकटका कारण सामाजिक/आर्थिक अपराध निकै बढेको छ। यस्तो आर्थिक अपराधको रुपमा बैंकिंङ कसुर, ठगीदेखि मोबाइल चोरीसम्मका घटनामा वृद्धि भएको देखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार...
थप पढ्नुहोस्

साउनमा भारत पुग्यो ८७ लाखको गोलभेंडा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
चालु आर्थिक वर्षको साउनमा ८७ लाख रुपैयाँको गोलभेंडा भारत पुगेको छ । उत्पादन कमीले भारतमा गोलभेंडाको भाउ बढेपछि यहाँका किसानले गोलभेंडा निर्यात गर्न पाएका हुन्। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार...
थप पढ्नुहोस्

दुई महिनादेखि लाइसेन्सको छपाइ रोकियो, ८ लाख सेवाग्राही प्रतिक्षामा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
यातयात व्यवस्था विभागले दुई महिनायता सवारी चालक अनुमति पत्र (लाइसेन्स)को पूर्ण छपाइ कार्य रोकेको छ। लाइसेन्स छाप्ने ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा छपाइ कार्य प्रभावित भएको विभागले...
थप पढ्नुहोस्

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
बागमती प्रदेशमा सार्वजनिक सवारीसाधनकाे भाडा बढेको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढेकाे सूचना जारी गरेकाे हाे। नयाँ भाडा दर सार्वजनिक गर्दै मन्त्रालयले ट्याक्सीकाे समेत भाडादर बढाएकाे...
थप पढ्नुहोस्

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ। दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ। काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको...
थप पढ्नुहोस्

अदुवाको मूल्य अघिल्लो वर्षभन्दा ४ गुणा महँगो

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
गत वर्ष प्रतिकिलो ३१ रुपैयाँले निकासी भएको अदुवा यसपटक १२० रुपैयाँ प्रतिकिलोका दरले निकासी भएको छ। गत वर्ष साउनमा ६ करोड ९७ लाख ४१ हजार रुपैयाँबराबरको २१ हजार ८४७ क्विन्टल...
थप पढ्नुहोस्