पढ्ने रहरलाई उमेरले छेक्दैन, नब्बे वर्षमा कक्षा १ मा पढ्दै
पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय...
थप पढ्नुहोस्
