सुनिल शर्मालाई किन पक्राउ गरेको भन्नेबारे जानकारी लिइरहेका छौं : रमेश लेखक

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २५ साउन २०८०, दोलखा । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा.सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताए। बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको...
थप पढ्नुहोस्

नेपाली कांग्रेसका सांसद शुनिल शर्मा पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २५ साउन २०८०, दोलखा । नेपाली कांग्रेसका सांसद डा.सुिनल शर्मा पक्राउ परेका छन् । आज बिहिबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबीले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ...
थप पढ्नुहोस्

विद्युत प्राधिकरणले आइपीओ निष्कासन गर्ने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ। प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरले गत आर्थिक वर्ष २०७९-८० मा...
थप पढ्नुहोस्

नागरिकको गोप्य सूचना दिन एनसेल तयार

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २५ साउन २०८०, दोलखा । कल बाइपास मार्फत हुने अपराध नियन्त्रण गर्ने र महसुल दर नियमन गर्ने नाममा नागरिकका अति गोप्य सूचनामाथि पहुँच बढाउने सरकारी प्रयासमा निजी क्षेत्रको सेवा...
थप पढ्नुहोस्

‘सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता छ’

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २५ साउन २०८०, दोलखा । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका थिए। उच्चस्तरीय...
थप पढ्नुहोस्

उच्चस्तरीय छानबिन समिति बनाउन माओवादी नेताहरु तयार छैनन् : सुनिल शर्मा

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २५ साउन २०८०, दोलखा । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नु पर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउने तर्फ...
थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो – स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २५ साउन २०८०, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ। रास्वपाका...
थप पढ्नुहोस्

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २५ साउन २०८०, दोलखा । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम...
थप पढ्नुहोस्

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारले १० लाख पाउने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारले पाउने आर्थिक सहायता बढ्ने भएको छ। वैदेशिक रोजगार बोर्ड मार्फत प्रदान गरिँदै आएको आर्थिक सहायताको रकम बढ्ने भएको हो। हालसम्म श्रम स्वीकृति लिएर...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग,...
थप पढ्नुहोस्