साताको अन्तिम दिन नेप्से सामान्य बढ्यो
साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ। बिहीबार नेप्से ३ अंकले बढेर २ हजार ८९.८४ बिन्दुमा बन्द भएको हो। बिहीबार कारोबारमा आएका २ सय ६२ कम्पनीको...
थप पढ्नुहोस्
