मुग्लिङ-नारायणगढ सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
निरन्तरको वर्षाका कारण विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन्। चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ। बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको...
थप पढ्नुहोस्

बैंकर्स संघ अध्यक्ष केसी भन्छन्- अब ब्याजदर अझै घट्दै जान्छ

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आगामी दिनमा बैंक ब्याजदर अझै घट्दै जाने बताएका छन्। सोमबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले राष्ट्र बैंकको निर्देशन अनुसार असारमा स्प्रेड...
थप पढ्नुहोस्

२६ अंकले घट्यो नेप्से

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेको छ। आज नेप्से १.१९ प्रतिशतले घटेर २२००.५० बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार...
थप पढ्नुहोस्

तीन खर्बले घट्यो आयात व्यापार

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
पछिल्लो एक वर्षमा मुलुकले गर्ने आयात व्यापार तीन खर्ब रूपैयाँ बढीले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भएको छ।...
थप पढ्नुहोस्

आजको मौसम कस्तो रहनेछ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ०८ साउन २०८०, दोलखा। हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। आज सोमबार देशभर आंशिक देखि सामान्य बदली...
थप पढ्नुहोस्

बैठक आज पनि बस्दै : कांग्रेस केन्द्रीय समिति

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ०८ साउन २०८०, दोलखा। पाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ। गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति...
थप पढ्नुहोस्

कति पुग्यो डलरको मूल्य?

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ। त्यस्तै बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ। युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो।...
थप पढ्नुहोस्

चामल निर्यातमा भारतले लगायो रोक

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, ०७ साउन २०८०दोलखा । भारतले चामल निर्यात रोकेको छ। भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा...
थप पढ्नुहोस्

दुई दिनदेखि बेपत्ता कालिञ्चोक ६ की कक्षा ८ मा अध्ययनरत वालिका

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, ०७ साउन २०८०दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाकी एक वालिका दुई दिनदेखि बेपत्ता भएकी छन्। कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ जनज्योति माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा १३ वर्षिया...
थप पढ्नुहोस्