आईपीओमा जाने योजना रहेको पोखराको पाँच तारे होटल ‘बाराही सेदी’ को ४६ प्रतिशत निर्माण सम्पन्न
पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्राङ्गल’ मानिने काठमाडौँ पोखरा र चितवनमा ‘प्रिमियम प्रपर्टी’ सन्चालनमा ल्याउन सफल बाराही हस्पिटलिटीले पोखराको नर्थ लेकसाइडमा निर्माण सुरू गरेको पाँच तारे होटल ‘बाराही सेदी’ को...
थप पढ्नुहोस्
