विदेशी पर्यटकका लागि नेपालमै सस्तो र भरपर्दो पर्यटन बिमा
अहिले सम्म, नेपाल आउने पर्यटकहरूले आफ्नो देशमा नै महँगो बिमा खरिद गर्नुपर्ने बाध्यता थियो। यसले उनीहरूको यात्रा खर्च बढाउँथ्यो र आपत्कालीन अवस्थामा उद्धार प्रक्रिया झन्झटिलो हुन्थ्यो। तर, हिमालयन गार्डियनको यो...
थप पढ्नुहोस्
