कांग्रेस सिन्धुली सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित
नेपाली कांग्रेस सिन्धुलीको अधिवेशनबाट सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन्। उनले उज्ज्वलप्रसाद बराललाई हराएका हुन्। पोखरेलले ८८५ मत ल्याएर सभापति निर्वाचित हुँदा अर्का उम्मेदवार बरालले जम्मा ४७७ मत प्राप्त गरेका थिए। पोखरेल...
थप पढ्नुहोस्
