२०७८ फाल्गुन १९ बिहिबार
काठमाडौ , नेपाल

आज बिहीवार प्रधानमन्त्रीको बालुवाटार स्थिति सरकारी निवासमा सत्ता गठबन्धनको बैठक जारी छ ।

  अमेरिकी सहयोगमा प्रतिनिधिसभाबाटसंसदबाट    एमसीसी प्रयोजन अनुमोदन भएपछि पहिलोपटक  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ,नेपालि काङ्ग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू एकसाथ बालुवाटारमा छलफलका लागि  बसेका हुन् ।

केही बेरअघि सुरु भएको बैठकमा आउदो बैशाखको स्थानीयले तहकोनिर्वाचन ,एमसीसी पारित भएपछिको स्थिति तथा यसको आगामी बाटोलगायत विषयमा छलफल जारी रहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका धेरै नेताहरु सहभागी छन् र बैठक निरन्तर चलिहरेको छ।
बैठकको निष्कर्ष के आउछ तेसका लागि हामि संगै जोडिनु होला ।

अन्लाईन बुलेटिन तपाइहरुलाइ कस्तो लाग्दै छ कुन्नि ?
कमेन्टमा लेख्नु होला
प्रतिक्रिया दिनुहोस

Copyright © 2022All rights reserved by online bulletin .