अन्लाईन बुलेटिन
फाल्गुन २३
काठमाडौ नेपाल

Youtube channel मार्फत भ्रामक समाचार सम्प्रेषण गरि चरि हत्या गने उद्देशले भिडियो बनाउने एक गुल्मिका युवक पक्राउमा ।

celeb nepal नामक युटुब च्यानल संचालन गरि उक्त च्यानलबाट पिडितको मानमर्दन र चरीत्र हत्या गर्ने उद्देश राखि समाचार सम्प्रेषण गर्ने जिल्ला गुल्मि भनभने ९
स्थाइ बतन भइ हाल बुटवल १३ रुपन्देही अस्थायी बसोबास गर्ने वर्ष २१का राहुल थापा पक्राउ परेका छन ।
उनले विधुतिय कारोबार ऎन ,२०६३ अन्तर्गत कसुर गरेकाले सम्बन्धित काठमाडौ जिल्ला अदालतबाट अनुमति लिइ 2078/11/22 गते पक्राउ गरि पाच दिन थप म्याद थपि थप अनुसन्धान गरिदै छ ।

अन्लाईन बुलेटिनफाल्गुन २३काठमाडौ नेपाल Youtube channel मार्फत भ्रामक समाचार सम्प्रेषण गरि चरि हत्या गने उद्देशले भिडियो बनाउने एक गुल्मिका युवक पक्राउमा । celeb nepal नामक युटुब च्यानल संचालन गरि उक्त च्यानलबाट पिडितको मानमर्दन र चरीत्र हत्या गर्ने उद्देश राखि समाचार सम्प्रेषण गर्ने जिल्ला गुल्मि भनभने ९स्थाइ बतन भइ हाल बुटवल १३ रुपन्देही अस्थायी बसोबास गर्ने…